Letter to political Parties

From FOSS Nepal Community Wiki
Jump to: navigation, search

श्रीमान पार्टी

पार्टी कार्यालय

काठमाण्डू

नेपाल

बिषय: स्वतन्त्र सफ्टवेयर (फोस) अभिमुखिकरण अभियान।

सफ्टवेयर स्वतन्त्रतामा विश्वास राख्ने युवाहरूको समुदाय, "फोस नेपाल"ले नेपालमा स्वतन्त्र सफ्टवेयरका वारेमा जागरण एवम् यस्ता सफ्टवेयरको बिकाश तथा प्रबर्द्धनका लागि करिब चार वर्षदेखि निरन्तर काम गर्दै आइरहेको छ। अहिले सूचना तथा सञ्चार प्रविधि हरेक क्षेत्रसँग गाँसिएको छ, र यसको प्रभावक्षेत्र दिन-प्रतिदिन फराकिँदै गएको छ। यसलाई कसरी हाम्रो आवश्यकता अनुशार प्रयोग गर्ने भन्ने कुरामा सबै सचेत हुनु जरुरी छ। तर, बिडम्बनाको कुरा

महोदय, उपरोक्त सम्वन्धमा, फोस नेपाल समुदाय एक स्वतन्त्र तथा खुल्ला श्रोत सफ्टवेयर (Free and Open Source Software- FOSS) बिकाश तथा प्रबर्द्धन गर्ने जुझारू युवाहरूको समुदाय हो । यसले नेपाल तथा विश्वमा फोसको बिकाश तथा प्रबर्द्धन गर्ने कार्य गर्दछ। बिश्वब्यापी बजारमा विशेष गरि व्यावसाहिक उदेस्यमात्र लिएर उत्पादन गरेका सफ्टवेरहरु सर्वसाधारणको पहुँचबाहिर पर्दछन। कतिपय अवस्थामा वाध्यताले पनि ति सफ्टवेरहरु किनेर वा अन्य गैरकानुनि तवरबाट चलाउन सर्वसाधारणहरू बाध्य छन्। सरकार आफैले निरुत्साहित गर्नपर्ने आवस्थामा उल्टै सरकार द्वारा संचालित शैक्षिक निकायमा पाठ्यसामाग्रीको रुपमा ति उत्पादनहरु प्रयोग गरेर पोत्साहित गरिरहेको छ। फोसनेपाल समुदाय त्यस्ता गैरकानुनि रुपमा आयातित सफ्टवेरहरुलाई निरुत्साहित गर्ने र त्यसको बिकल्पको रुपमा फोसलाई संस्थागत गर्न पहल गरिरहेको छ। जुन सुकै कुरालाई संस्थागत गर्न राजनैतिक इच्छाशक्ति जरुरिसउहिोररी भएको हुनाले फोसको आवाजलाई उर्जा प्रदान गर्न सर्वप्रथमत: तपाईको पार्टि तथा यसमा सम्वद्ध निकायहरुमा फोसका बारेमा अविमुखिकरण कार्यक्रम गर्न लागिएको हुँदा तपाई र तपाईको पार्टिसँग सम्वन्धित निकाय तथा संगठन सम्ममा फोसको आवाज पुर्याउन निश्चयनै सजिलो पर्ने हुन्छ। त्यसैले फोसका बारेमा गर्न लागिएको फोस अभिमुखिकरण अभियानका लागि सहयोगको अपेक्षा गर्दै यो निवेदन पेस गर्दछु।

साथमा फोस तथा फोस नेपाल समुदायको संक्षिप्त परिचय समावेस गरिएको एउटा

.............

सुविर प्रधानाङ्ग

अध्यक्ष, फोस नेपाल


..............................................

To,

The President/General Secretary,

..............Party

Party Office, Kathmandu


Subject: Regarding FOSS awareness Initiative

Dear sir/Madam,

We are FOSS Nepal Community, a community of youths established around four years ago to aware about, promote and develop Free and Open Source Software in Nepal. Its a well known fact that in our country and in entire world, development is impossible without Information and Communication Technology. The need and diversification of ICT has always been neglected by our government and all political parties of Nepal.

We, hereby propose this people's party to move one step ahead and shake hand with our initiative. Its left on this party to workout how we(FOSS Nepal) can facilitate and mentor your relation with ICT.

We are even interested in giving extensive training on ICT via FOSS to the party officials and technicians.

We hereby attach the Boucher of FOSS Nepal and some other helpful materials.


Thank You,


Mr. Subir Pradhanang

President,

FOSS Nepal Community,

Kathmandu, Nepal.